ne_tn/2sa/20/03.md

1.7 KiB

दरबारको हेरचाह गर्न

यहाँ "हेरचाह गर्न" वाक्यांशको अर्थ केही कुराको रेखदेख गर्नु भन्‍ने हो । अर्को अनुवादः "दरबारको रेखदेख गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

पालेहरूको अधीनमा एउटा घरमा

यदि कुनै घर "पालेहरूको अधीन"मा छ भने त्यस घरमा पालेहरू तैनाथ गरिएको छ भन्‍ने बुझिन्छ । अर्को अनुवादः "पालेहरू तैनाथ गरेर एउटा घरमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू ... नजरबन्दी भए

यसको अर्थ तिनीहरूले घर छाड्न पाउदैन थिए । अर्को अनुवादः "तिनीहरू ... घरभित्रै नजरबन्दी गरिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

विधवा

यी ती स्‍त्रीहरू हुन् जसका पतिहरू मरेका थिए ।

शब्द अनुवाद