ne_tn/2sa/19/38.md

545 B

किमहाम मसँगै जानेछ

यसले यर्दन नदी तर्नु भन्‍ने बुझाउँछ । यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "किमहामले मसँगै नदी तर्नेछ (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद