ne_tn/2sa/19/19.md

1.0 KiB

हजुरको दास

यहाँ शिमीले राजालाई आदर दिन र उनको अगाडी आफैलाई नम्र तुल्याउन आफूलाई यसरी जनाउँछन् ।

मनमा नलिनु

केही कुरा "मनमा लिनु" भनेको त्यसको बारेमा गम्भीरतासाथ सोच्‍नु वा त्यसले गर्दा दिग्दार हुनु हो । अर्को अनुवादः "त्यसले गर्दा दिग्दार नहुनु" वा "त्यसको बारेमा भुल्‍नु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद