ne_tn/2sa/19/01.md

1.5 KiB

योआबलाई भनियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले योआबलाई भन्‍यो"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हेर्नुहोस्, राजाले ... रुँदै ... छन्

भनिने कुरामा कसैको ध्यानाकर्षण गर्नको लागि यो शब्द प्रयोग भएको छ, अर्को अनुवादः "सुन्‍नुहोस्, राजा ... रुँदै ... छन्"

त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो

यसको अर्थ पुरा सेनाले उत्सव मनाउनको सट्टा शोक मनाए भन्‍ने हुन्छ । अर्को अनुवादः "त्यस दिन विजयको उत्सव मनाउनको सट्टा सबै सेनाहरूले शोक मनाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद