ne_tn/2sa/18/31.md

1.2 KiB

विरुद्ध खडा हुने

यसको अर्थ विरोध गर्नु हो । अर्को अनुवादः "विरोध गर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो मालिक महाराजाका शत्रुहरू ... त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ

राजालाई अब्शालोम मर्‍यो भनी भद्र तरिकामा भन्‍न कूशीले तुलनात्मक ढंग प्रयोग गर्छन् । यसलाई अझ सीधा रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंका सबै शत्रुहरू ... त्यो जवान मानिस मरेजस्तै मरेको म चाहन्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र[[rc:///ta/man/translate/figs-euphemism]])

शोकमा

"दुःखित"

शब्द अनुवाद