ne_tn/2sa/18/19.md

2.0 KiB

अहीमास

तपाईंले 2 Samuel 15:27 मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शुभखबर लिएर मलाई राजाकहाँ दौडेर

शुभखबर दिन राजाकहाँ दौडेर जानुलाई यहाँ अहीमासले यसरी बताउँछन् कि मानौं शुभखबर एउटा वस्तु थियो जुन तिनले बोकिरहेका थिए । अर्को अनुवादः "राजालाई शुभखबर सुनाउन दौडेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँका शत्रुहरूका हातबाट

यहाँ "हात" ले नियन्‍त्रणलाई जनाउँछ । अर्को अनुवादः "तिनको शत्रुको नियन्‍त्रणबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

समाचार लाने

व्यक्ति, जसले समाचार भन्छ"

आज तिमीले कुनै समाचार लाने छैनौ

यसले राजाको समाचारवाहक नहुने कुरालाई जनाउँछ । अर्को अनुवादः "तिमीले राजालाई समाचार भन्‍नेछैनौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद