ne_tn/2sa/18/18.md

1.6 KiB

राजाको बेसी

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मेरो नाउँलाई निरन्‍तरता दिन

अब्शालोमले "आफू र आफ्नो वंश" लाई जनाउनको लागि "मेरो नाउँ" वाक्यांश प्रयोग गर्छन् । अर्को अनुवादः "मेरो परिवारको नाउँ राख्‍ने, जसले गर्दा मानिसहरूले मलाई सम्झनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसैले आजको दिनसम्म पनि त्यसलाई अब्शालोमको स्मारक भनिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसैले मानिसहरूले त्यस दिन देखि त्यसलाई अब्शालोमको स्मारक भन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आजको दिनसम्म

यसले बाइबलको यो पुस्तक लेख्‍दाको समयलाई जनाउँछ ।

शब्द अनुवाद