ne_tn/2sa/18/09.md

3.2 KiB

अब्शालोमले दाऊदका केही सिपाहीलाई भेटे

यो युद्धको समयमा घटेको घटना हो । यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "युद्धको समयमा अब्शालोमले दाऊदका केही सिपाहीहरूलाई भेटे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनको टाउको रुखका हाँगाहरूमा नै अड्कियो

अब्शालोमको कपाल लामो थियो जुन रूखको हाँगामा अड्कियो । अर्को अनुवादः "तिनको कपाल रूखको हाँगामा अड्कियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

झुण्डिरहे

हावामा झुले

आकाश र जमिनको बिचमा

"हावामा"

हेर्नुहोस्

यहाँ भन्‍न लागिएको कुरामा कसैको ध्यानाकर्षण गर्नको लागि यो शब्द प्रयोग भएको छ । अर्को अनुवादः "सुन्‍नुहोस्"

तैंले किन त्यसलाई जमिनमा ढालिनस्?

यो आलङ्‍कारिक प्रश्‍नको अर्थ उसले त्यसलाई मर्नुपर्‍थ्यो भन्‍ने हुन्‍छ । यो प्रश्‍नलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अर्को अनुवादः "तैँले त्यसलाई जमिनमा लड्‍ने गरि हिर्काउनुपर्‍थ्यो" वा "तैँले त्यसलाई तुरन्तै मार्नुपर्‍थ्यो !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-euphemism]])

दस शेकेल चाँदी

यसलाई आधुनिक एकाईमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "दश चाँदीका सिक्‍काहरू" वा "११० ग्राम चाँदी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bmoney)

पेटी

यो कुनै विशेष प्रकारको पेटी हो जसले त्यो मानिस एउटा महान सिपाही हो र उसलाई आदर गरिनुपर्छ भनेर मानिसहरूलाई देखाउँछ ।

शब्द अनुवाद