ne_tn/2sa/18/05.md

1021 B

अबीशै

तपाईंले 2 Samuel 2:18 मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर

"मेरो खातिर त्यो जवान मानिस, अब्शालोमलाई हानि नगर ।" "कोमलतासाथ व्यवहार गर्नु" भनेको कसैप्रति दयालु हुनु र तिनीहरूको हानि नगर्नु भन्‍ने हुन्छ ।

मेरो खातिर

"मेरो लागि" "मेरो भलाइको निम्ति"

शब्द अनुवाद