ne_tn/2sa/17/15.md

1.9 KiB

यस्‍तो-यस्‍तो

यो "यसरी" भन्‍ने अर्थ दिने यस वाक्यांशले पहिला 2 Samuel 17:1-3 मा अहीतोपेलले अब्शालोमलाई सल्‍लाह दिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आराबाको जाँघरहरू

जाँघर नदीको एउटा गहिरो नभएको भाग हो जहाँ मानिसहरू वारपार हिँड्न सक्छन् । यर्दन नदीको दुवैतिरको जमिनको भाग अराबा हो ।

कुनै पनि उपायले

तपाईंले केही कुरा गर्छु भनेर निश्‍चय गर्नु यसको अर्थ हो। अर्को अनुवादः "निश्‍चित रूपमा" वा "तिमीहरू निश्‍चय नै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

राजालाई ... नाश पारिनेछन्

यहाँ राजा र तिनका मानिसहरू मारिनुलाई यसरी बयान गरिएको छ कि मानौँ तिनीहरू आफ्‍ना शत्रुहरूबाट "नाश पारिएका थिए" । अर्को अनुवादः "राजा मारिनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद