ne_tn/2sa/16/22.md

2.0 KiB

टाँगे

"खडा गरे"

अब ... अहीतोपेलले दिएको सल्लाह ... मानिसले सुनेको जस्तै हुन्थ्यो

अहीतोपेलको सल्‍लाह मानिसहरूले कतिसम्म विश्‍वास गर्थे भन्‍ने कुरालाई यहाँ लेखकले तिनीहरूले परमेश्‍वरबाट आएको सल्लाहमा गर्ने विश्‍वाससित तुलना गरेका छन् । अर्को अनुवादः "अब मानिसहरूले अहीतोपेलको सल्‍लाह विश्‍वास गरे र यदि यो पहिलेका दिनहरूमा आएको भए यस्तै गरी विश्‍वास गर्ने थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको

यहाँ परमेश्‍वरको मुखले उहाँ आफैलाई जनाउँछ र उहाँको वचनलाई जोड दिन्छ । अर्को अनुवादः "परमेश्‍वरले यो उहाँकै ओठबाट भन्‍नुभएजस्तै" वा "मानिसहरूले यो परमेश्‍वरले नै बोल्‍नुभएजस्तै सुनेको" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-rpronouns]])

लिन्थे

"बुझ्थे" वा "ग्रहण गर्थे"

शब्द अनुवाद