ne_tn/2sa/16/19.md

1.2 KiB

मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु?

हूशैले अब्शालोमको सेवा गर्न चाहेको कुरालाई जोड दिनको लागि उनी यी आलङ्‍कारिक प्रश्‍नहरू गर्छन् । यिनीहरूलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले केवल दाऊदको छोराको सेवा गर्नुपर्छ, त्यसैले म तिनको उपस्थितिमा सेवा गर्नेछु" वा "मैले तपाईंको सेवा गर्नुपर्छ, किनकी तपाईं दाऊदका छोरा हुनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद