ne_tn/2sa/16/17.md

1.7 KiB

बफदारिता

समर्थन र प्रेमको एउटा बलियो भावना

तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?

हूशैको आलोचना गर्न यी आलङ्‍कारिक प्रश्‍नहरू गरिएका छन् । यिनीहरूलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमी दाऊदको वफादार मित्र थियौ; तिमी उनीसित जानुपर्‍थ्यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

परमप्रभुले ... चुनेको

हूशैले अब्शालोमलाई जनाइरहेका छन् ।

म त्‍यही मानिसको हुने छु

अब्शालोमलाई दिइएको जोडलाई हटाएर उनलाई चुन्‍ने परमप्रभु र मानिसहरूमाथि पार्न यहाँ हूशैले अब्शालोमलाई तृतीय पुरूषमा जनाइरहेका छन् । यसलाई द्वित्तीय पुरूषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म तपाईंकै हुनेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद