ne_tn/2sa/16/05.md

851 B

बहूरीम

तपाईंले 2 Samuel 3:16 मा गर्नुभएजस्तै यस सहरको नाउँलाई अनुवाद गर्नुहोस् ।

गेरा ... शिमी

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

भए तापनि

"भए पनि"

अङ्गरक्षकहरू

कुनै महत्वपुर्ण व्यक्तिको रक्षा गर्ने मानिसहरू हुन् ।

शब्द अनुवाद