ne_tn/2sa/14/18.md

3.7 KiB

मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ

यहाँ जोड दिनको लागि अकरण प्रयोग भएको छ र यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कृपया, मैले सोध्‍ने सबैकुराको बारेमा साँचो भन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

के यी सबै कुराको पछाडी योआबको हात छैन र?

यहाँ "हात" ले योआबको प्रभावलाई जनाउँछ । अर्को अनवादः "के यो सबै कुरामा तिमीलाई योआबले प्रभाव पारेको छैन र" वा "के यी कुराहरू बोल्‍नको लागि तिमीलाई योआबले पठाएको हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जस्तो तपाईं ... जीवित हुनुहुन्छ

दाऊदको भनाइ कति सत्य छ भन्‍ने कुरालाई जोड दिन यहाँ त्यस महिलाले दाऊदले भनेको कुराको निश्‍चयतालाई उनी जीवित भएको निश्‍चयतासित तुलना गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो मालिक महाराजाले भन्‍नुभएको ... कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन

यहाँ महाराजासित बोल्‍न वा सत्य कुरा लुकाउन कठिन हुने कुरालाई त्यस महिलाले एक व्यक्ति कुनै पनि दिशातिर भाग्‍न असक्षम भएको कुरासित तुलना गरेर बयान गर्छे । अर्को अनुवादः " सत्य कुरा थाहा गर्नबाट तपाईंलाई कसैले रोक्‍न सक्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दाँया वा बाँया

यस अभिव्यक्तिले "जहीं पनि" भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "कतै पनि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

मेरो मालिक ... बुद्धिमान् हुनुहुन्छ

"मेरो मालिक राजा ... बुद्धिमान् हुनुहुन्छ"

परमेश्‍वरको स्वर्गदूतजस्तै बुद्धिमान् हुनुहुन्छ

दाऊद कति बुद्धिमान् थिए भनी जोड दिनको लागि त्यस महिलाले दाऊदको बुद्धिलाई स्वर्गदूतको बुद्धिसित तुलना गर्छे । अर्को अनुवादः "तपाईं परमेश्‍वरको स्‍वर्गदुतजस्तै धेरै बुद्धिमान् हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद