ne_tn/2sa/14/15.md

2.7 KiB

किनभने मानिसहरूले मलाई भयभीत तुल्याए

नलेखिएका शब्दहरू यस वाक्यांशमा थप्‍न सकिन्छ । अर्को अनुवादः "किनकी मानिसहरूले म आएकोमा मलाई भयभीत तुल्याएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तपाईंको दासी

राजालाई सम्मान देखाउन त्यस महिलाले आफैलाई "तपाईंकी दासी" भनेर जनाउँछे ।"

मानिसहरूको हातबाट

यो एउटा वाक् पद्धति हो । यहाँ "हात" ले मानिसको नियन्‍त्रणलाई जनाउँछ । अर्को अनुवादः "मानिसको नियन्‍त्रणबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनकि मेरो मालिक असल र खराब छुट्याउनमा परमेश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ

यहाँ राजा दाऊदलाई "परमेश्‍वरको स्वर्गदूत" सित तुलना गरिएको छ । अर्को अनुवादः "किनभने राजा परमेश्‍वरका स्वर्गदूतजस्तै छन्, किनकि उहाँ दुवैलाई असल र खराब छुट्याउन आउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

परमेश्‍वर ... उत्तराधिकारबाट

यसले इस्राएलीहरूलाई परमप्रभुले दिनुभएको भूमिको बारेमा यसरी बताउँछ कि मानौँ त्यो एउटा बुबाले आफ्‍ना छोराछोरीहरूलाई छोडेको उत्तराधिकार थियो । अर्को अनुवादः "परमेश्‍वरले हामीलाई दिनुभएको भूमिबाट"

शब्द अनुवाद