ne_tn/2sa/14/04.md

890 B

उनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारिन्

उनले राजाप्रति आफ्‍नो सम्मान र समर्पणता देखाउन यसो गरिन् । अर्को अनुवादः "तिनले लम्पसार परेर राजाप्रति आफ्‍नो सम्मान देखाइन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

एउटाले अर्कोलाई प्रहार गर्‍यो

"मेरा छोराहरूमध्ये एकले अर्को छोरालाई केही कुराले हिर्कायो"

शब्द अनुवाद