ne_tn/2sa/13/37.md

1.4 KiB

अम्मीहूद ... तल्मै

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफ्‍नो छोराको निम्ति

"तिनको छोरा अमनोनका निम्ति"

दाऊद राजाको मनले ... इच्‍छा गर्‍यो

यहाँ दाऊदका विचारहरूलाई जोड दिनको निम्ति उनलाई उनको मनद्वारा जनाइएको छ । अर्को अनुवादः "राजा दाऊदले चाहना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए

किनकि अब तिनी अमनोन मरेकोमा दु:खी थिएनन्" ( EN-UDB)। यसले अब्शालोम भागेर गशूर गएपछिको तीन वर्षलाई जनाउँछ ।

शब्द अनुवाद