ne_tn/2sa/13/32.md

1.7 KiB

शिमाह ... योनादाब

तपाईंले 2 Samuel 13:03 मा गर्नुभएजस्तै यी मानिसहरूका नामलाई अनुवाद गर्नुहोस् ।

मेरो मालिक ... विश्‍वास गर्नको निम्ति

"मेरो मालिक, ... विश्‍वास नगर्नुहोस्"

मेरो मालिक

सम्मान देखाउनको लागि योनादाब दाऊदलाई "मेरो मालिक" भन्‍छन् ।

अमनोनले अब्शालोमकी बहिनी ... लाई दुर्व्यवहार गरेकै

अमनोनले अब्शालोमकी बहिनीको बलात्कार गरे भन्‍ने यो एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

यो खबरलाई ... मनमा नलिनुहोस्

"केही कुरा मनमा नलिनु" भन्‍ने वाक्यांशले "यसको बारेमा चिन्ता नलिनु" भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "यस खबरको बारेमा ... चिन्ता नलिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद