ne_tn/2sa/13/23.md

2.1 KiB

पुरा दुई वर्षपछि

यसले पुरै दुई वर्ष बितेको कुराको बयान गर्छ र कथामा भएको अर्को घटनालाई प्रस्तुत गर्छ । "पुरै वर्ष" ले ती पूर्ण वर्षहरू हुन् भन्‍ने अर्थ दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-newevent)

कत्रिए

भेडाहरूबाट ऊन काट्नु

बाल‍हासोर

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हेर्नुहोस्

भनिएको अर्को कुरामा कसैको ध्यानाकर्षण गर्नको लागि यो शब्द प्रयोग भएको छ, अर्को अनुवादः "सुन्‍नुहोस्"

तपाईंको दास

सम्मान देखाउनको लागि अब्शालोमले आफैलाई "तपाईंको दास" भन्छन् ।

भेडाको ऊन कत्रन लगेको छ

इस्राएलका मानिसहरूको लागि आ-आफ्नो भेडाका ऊन कत्रेपछि उत्सव मनाउने चलन थियो ।

कृपया, राजा

तिनी आफ्‍नै बुबा राजासित बोलेतापनि सम्मान देखाउनको लागि तिनले "तपाईं" भन्‍नुको सट्टा "राजा" भन्छन् ।

शब्द अनुवाद