ne_tn/2sa/13/18.md

1.4 KiB

ढोकामा आग्‍लो लगाइदियो

यसको अर्थ ढोका थुन्‍नु हो, ताकि उनी फेरि भित्र आउन नसकुन् । अर्को अनुवादः "ढोका लगाइदिए, ताकि तिनी भित्र जान नसकुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन्

इस्राएली सँस्कृतिमा यी शोक र दु:ख मनाउने कार्यहरू हुन् । अर्को अनुवादः "उनी अत्यन्तै दुःखी थिइन् भनी देखाउन आफ्नो टाउकोमा खरानी हालिन् र लुगा च्यातिन् । त्यसपछि आफ्‍नो दुःख देखाउन आफ्ना हात टाउकोमा राखिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद