ne_tn/2sa/13/05.md

1.6 KiB

योनादाब

तपाईंले 2 Samuel 13:03 मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

र त्‍यो उनको हातबाट खान सकूँ ... ताकि म उनको हातबाट खान सकुँ

तामारले व्यक्तिगत रूपमा तिनलाई खाना दिनुपर्ने यो एउटा अनुरोध हो । अर्को अनुवादः "उनलाई मलाई खाना दिन लगाउ ... खानको लागि उनले मलाई खाना दिन सक्छिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

बिरामी भएको बहाना गरे

यसको अर्थ तिनले बिरामी भएको झुटो नाटक भन्‍ने हुन्छ ।

मेरो बिरामीपनको निम्ति

त्यो खाना तिनको बिरामीपनको निम्ति थिएन, तर त्यो तिनको निम्ति थियो किनभने तिनी बिरामी थिए । अर्को अनुवादः "म बिरामी भएको कारण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद