ne_tn/2sa/12/31.md

1.5 KiB

तिनले ... मानिसहरूलाई लिएर आए

दाऊद आफैले मानिसहरूलाई ल्याएनन् । तिनले आफ्ना सिपाहीहरूलाई उनीहरूलाई ल्याउन आदेश दिए ।अर्को अनुवादः "दाऊदले ... मानिसहरूलाई ल्याउन आफ्ना सिपाहीहरूलाई आदेश दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आराहरू, फलामको हतियारको र बन्चरो

यी दाउरा काट्ने र भुमिमा खनजोत गर्ने औजारहरू हुन्

इँटको भट्टाहरू

इँटहरू सुकाएर कडा बनाउने भट्टीहरू

अम्‍मोनका मानिसहरूका सबै सहर

यसले सहरमा भएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "अम्‍मोनका सहरका सबै मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद