ne_tn/2sa/12/29.md

2.3 KiB

तिनले ... युद्ध लडे

यहाँ लेखकले दाऊदको बारे बताउँछन् जब कि तिनले वास्तवमा दाऊद र तिनका सिपाहीहरूलाई सङ्‍केत गरिरकेका छन् । अर्को अनुवादः "दाऊद र तिनका सिपाहीहरूले ... युद्ध लडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

एक तोडा

यसलाई आधुनिक तौलमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "३४ किलोग्राम" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bweight)

बहुमूल्‍य पत्‍थरहरू

हिरा, लालमणी, निलमणी, पन्‍ना, निलो सेतो रंकका मणी जस्ता दुर्लभ रत्‍नहरू

त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले त्यो शिरपेच दाऊदको शिरमा लगाइदिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनले ... लिएर आए

यहाँ लेखकले दाऊदको बारे बताउँछन् जब कि तिनले वास्तवमा दाऊद र तिनका सिपाहीहरूलाई सङ्‍केत गरिरकेका छन् । अर्को अनुवादः "तिनीहरूले ... लिएर आए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

लूटका मालहरू

पराजित भएका शत्रुहरूबाट लिइएका बहुमूल्य थोकहरू

मात्रा

"सङ्‍ख्या"

शब्द अनुवाद