ne_tn/2sa/12/04.md

3.1 KiB

आफ्‍नो पाहुनाको निम्ति

यो त्यस आगन्तुकले खानको निम्ति थियो । अर्को अनुवादः "आफ्‍नो पाहुनाले खानको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए

यहाँ लेखकले दाऊद धेरै रिसाएको कुरालाई यसरी वर्णन गर्छन् कि मानौँ तिनको शरीर शारीरिक रुपमा रिसले आगो भयो । अर्को अनवुादः "दाऊद त्यो धनी मानिससित क्रोधित भए" वा "दाऊद त्यो धनी मानिससित ज्यादै रिसाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

नातानसँग जङ्गिए

यसको अर्थ दाऊद नातानसँग रिसाएर बोले भन्‍ने हो ।

जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ

दाऊदले शपथ वा गम्भीर प्रतिज्ञा खाइरहेका थिए भनेर यसले बताउँछ । अर्को अनुवादः "जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, म घोषणा गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मारिन योग्यको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मर्न योग्य छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-activepassive]])

त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ

त्यस धनी मानिसले त्यो गरीब मानिसलाई सानो पाठीको मूल्यको चार गुणा तिर्न पर्‍थ्यो । "त्यसले गरीब मानिसलाई त्यो पाठीको मूल्यको चार गुणा फिर्ता गर्नुपर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/figs-explicit]])

दया

दुःख भोगिरहेको वा पिडामा परेको वा प्रेम नगरिएको कसैप्रति सहानुभूति वा प्रेम दर्शाउनु

शब्द अनुवाद