ne_tn/2sa/12/01.md

737 B

उसको छोरीजस्तै थियो

यसले यो मानिस र यिनको सानो पाठी बिचको घनिष्ठतालाई जनाउँछ । अर्को अनुवादः "उसले त्यसलाई आफ्नो छोरीहरू मध्ये एकझैँ प्रेम गर्‍थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद