ne_tn/2sa/10/17.md

3.4 KiB
Raw Permalink Blame History

जब दाऊदलाई यो कुरा भनियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जब दाऊदले यस बारे सुने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सबै इस्राएललाई एकसाथ भेला गरे

यहाँ "इस्राएल"ले इस्राएलका सेनालाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका सारा सेनालाई जम्मा गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हेलाम

2 Samuel 10:16 मा तपाईंले गर्नुभए जसरी नै यस नामलाई अनुवाद गर्नुहोस् ।

दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे

यहाँ "तिनी"ले दाऊदका सिपाहीहरूलाई जनाउँछ । अर्को अनुवादः "दाऊद र तिनका सिपाही विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीहरूसित युद्ध लडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

दाऊदले ... मारे

यहाँ दाऊदले तिनी आफै र तिनका सिपाहीहरूलाई जनाउँछ । अर्को अनुवादः "दाऊद र तिनका सिपाहीहरूले ... मारे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सात सय ... चालिस हजार

"७०० ... ४०," (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए र त्यहीँ मरे

अर्को अनुवादः "इस्राएलीहरूले अरामी फौजका कमाण्‍डर शोबकलाई घाइते पारे र उनी त्यहीँ मरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शोबक ... हददेजेर

2 Samuel 10:16 तपाईंले गर्नुभए जसरी नै यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

इस्राएलद्वारा परास्‍त भएको देखे

अर्को अनुवादः "इस्राएलीहरूले उनीहरूलाई पराजित गरेको थाहा गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद