ne_tn/2sa/10/09.md

677 B

सामान्य जानकारीः

अरामीहरू र अम्मोनीहरूसित लडाई जारी रहन्छ ।

तिनका बाँकी मानिसलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा राखे

"तिनले आफ्नो भाइ अबीशैलाई तिनका बाँकी मानिसहरूमाथि जिम्मा दिए"

शब्द अनुवाद