ne_tn/2sa/10/04.md

685 B

तिनीहरूका दाह्री आधा खौरे

यो कार्य ती मानिसहरूलाई अपमानको रूपमा लज्जित पार्न गरिएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

र त्‍यसपछि फर्क

तिनीहरू यरूशलेम फर्कनु पर्छ भन्‍ने कुरा यसबाट बुझ्‍न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद