ne_tn/2sa/09/11.md

2.5 KiB

हजूरले आफ्‍नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ

सीबाले आफूलाई "हजूरको सेवक" र दाऊदलाई "हजूर" भनेर सम्बोधन गर्छन् । अर्को अनुवादः "मेरो राजा तपाईंले म, तपाईंको सेवकलाई आज्ञा गर्नुभएका सबै कुरा गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

मीका

यो मेपीबोशेतको छोराको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सीबाका घरमा बस्‍ने सबै

यहाँ "घर"ले सीबाको घरानालाई जनाउँछ । अर्को अनुवादः "सीबाका सारा घराना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनले सधैं राजाको टेबलमा खाए

यहाँ "टेबल"ले दाऊदसँग एकसाथ हुनु वा तिनको उपस्थितिमा हुनु भन्‍ने बुझाउँछ । राजासँग तिनको टेबलमा खानु एउटा ठूलो सम्मानको कुरा थियो । अर्को अनुवादः "तिनले सधैं राजासँग तिनको टेबलमा खाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यद्यपि तिनको दुवै खुट्टा लङ्गडा थिए

"यद्यपि तिनको दुवै खुट्टा लङ्गडा थिए ।" यहाँ "खुट्टा" शब्दले हिड्‍ने क्षमतालाई जनाउँछ । अर्को अनुवादः "यद्यपि तिनी हिड्न सक्दैन थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद