ne_tn/2sa/09/09.md

1.5 KiB

सदैब मेरो टेबलमा खानुपर्छ

यहाँ "मेरो टेबल"ले दाऊदसँग एकसाथ हुनु वा तिनको उपस्थितिमा हुनु भन्‍ने बुझाउँछ । राजासँग तिनको टेबलमा खानु एउटा ठूलो सम्मानको कुरा थियो । अर्को अनुवादः "सदैव मसँगै खानुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यति बेला सीबाका ... सेवकहरू

यहाँ "यति बेला"ले कथाको मुख्य भागलाई केहिबेर स्थगित गर्छ । लेखकले सीबाको बारे पृष्ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

पन्ध्र जना छोरा र बिस जना सेवकहरू

"१५ छोरा र २० सेवकहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद