ne_tn/2sa/09/05.md

1.2 KiB

राजा दाऊदले मानिसहरू पठाए

राजा दाऊदले समाचारवाहकहरू पठाए भन्‍ने कुरा बुझिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

मपीबोशेत

2 Samuel 4:4मा तपाईंले गर्नु भए जसरी नै यसलाई अनुवाद गर्नुहोस् ।.

दाऊदकहाँ आए

"आए" शब्दलाई "गए"को रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-go)

म तपाईंको सेवक हुँ

दाऊदलाई ठूलो आदर देखाउन मेपीबोशेतले आफूलाई "तपाईंको दास" भनेर सम्बोधन गर्छन् ।

शब्द अनुवाद