ne_tn/2sa/09/01.md

1.0 KiB

जोनाथनको खातिर

"मेरो जोनाथनप्रतिको प्रेमको कारण"

जोनाथनको खातिर

जोनाथन शाऊलका छोरा र दाऊदका सबैभन्दा असल मित्र थिए ।

सीबा

यो एउटा मानिसको नाम हो ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

म तपाईंको दास

दाऊदलाई ठूलो आदर देखाउन सीबाले आफूलाई "तपाईंको दास" भनेर सम्बोधन गर्छन् ।

शब्द अनुवाद