ne_tn/2sa/08/09.md

861 B

तोऊ ... योराम

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हमात

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दाऊदले ... पराजित गरे

यहाँ "दाऊद"ले तिनको सेनालाई जनाउँछ । अर्को अनुवादः "दाऊदका सेनाले ... पराजित गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद