ne_tn/2sa/08/05.md

984 B
Raw Permalink Blame History

दाऊदले ... मारे

यहाँ दाऊदले तिनका सिपाहीहरूलाई जनाउँछ । अर्को अनुवादः "दाऊद र तिनका सिपाहीहरूले ... मारे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

बाइस हजार अरामी

"२२, अरामीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अराममा छाउनी राखे

"तिनका सिपाहीहरूको ठूलो समूहलाई अराममा रहन आदेश दिए"

शब्द अनुवाद