ne_tn/2sa/07/27.md

3.8 KiB

आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई

दाऊदले स्वयम्‌लाई "आफ्नो सेवक"को रूपमा बताउछन् । अर्को अनुवादः "मेरो निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले मलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

एउटा घराना निर्माण गर्नुहुने छ भनी

यहाँ metonym "घराना"ले इस्राएलको शासकको रूपमा निरन्तर शासन गर्ने दाऊदका पुर्खाहरूलाई जनाउँछ । 2 Samuel 7:5 मा परमप्रभुले दाऊदलाई परमप्रभुको निम्ति भवन बनाउने मानिस तिनी हुनेथिए कि भनेर सोध्नुभयो । त्यहाँ "भवन"ले मन्दिरलाई जनाउँछ । यदि तपाईंको भाषामा दुवै अर्थ दिने शब्द छ भने त्यसलाई यहाँ र २ शमूएल ७:५मा प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अब

यहाँ "अब"ले "अहिले नै" भन्‍ने अर्थ दिदैन, तर पछि आउने महत्त्वपूर्ण कुराहरूमा ध्यान आकर्षण गराउन प्रयोग गरिएको छ ।

तपाईंका वचनहरू भरपर्दा छन्

यहाँ "वचनहरू"ले परमप्रभुले भन्‍नुभएका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले भन्‍नुभएका कुराहरू म विश्‍वास गर्छु"

र तपाईंको आशिष्‌ले तपाईंको सेवकको घराना सदा आशिष् पाउने छ

अर्को अनुवादः "र तपाईंले मेरो घरानालाई निरन्तर आशिष् दिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंको सेवकको घराना

यहाँ दाऊदले स्वयमलाई "तपाईंको दास"को रूपमा बताउछन् । अर्को अनुवादः "मेरो घराना" वा "मेरो परिवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

घराना

यहाँ "घराना"ले दाऊदको परिवारलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद