ne_tn/2sa/07/24.md

2.7 KiB

सामान्य जानकारीः

दाऊद परमप्रभुसँग निरन्तर बोल्छन् ।

त्यसैले अब

यहाँ "अब"ले "अहिले नै" भन्‍ने अर्थ दिदैन, तर पछि आउने महत्त्वपूर्ण कुराहरूमा ध्यान आकर्षण गराउन प्रयोग गरिएको छ ।

तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित गर्नुहोस्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित गरिआोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो सेवक र त्यसको घराना

दाऊदले आफ्नोबारे तृतीय पुरुषमा बोलिरहेका छन् । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म र मेरो घराना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तपाईंको नाउँ सदासर्वदा महान् होस्

यहाँ "नाउँ"ले परमप्रभुको प्रतिष्ठालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको सेवक म, दाऊदको घराना

यहाँ "घराना"ले परिवारलाई जनाउँछ । अर्को अनुवादः "मेरो परिवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको सामु स्थापित हुन्छ

अर्को अनुवादः "तपाईंको सामु स्थापित गरिन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद