ne_tn/2sa/07/08.md

2.5 KiB

सामान्य जानकारीः

अगमवक्‍ता नाथनद्वारा राजा दाऊदलाई परमप्रभु आफ्नो प्रतिज्ञा वर्णन गर्नुहुन्छ ।

मेरो सेवक दाऊदलाई यसो भन्, ''सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई ... बोलाएँ ... तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु ।

यस उद्धरणभित्र अर्को उद्धरण छ । प्रत्यक्ष उद्धरणलाई EN-UDBमा जस्तै अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न आवश्‍यक होला । अर्को अनुवादः "मेरो दास दाऊदलाई भन् कि मैले तिनलाई ... बोलाएँ ... तिनको नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु ।"(हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

म तँसँगै गएको छु

यहाँ "तँसँगै"को अर्थ परमप्रभुले दाऊदलाई सहायता गर्नुभएको छ र आशिष् दिनुभएको छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तेरो नाउँलाई ... महान् बनाउने छु

यहाँ "नाउँ"ले कुनै व्यक्तिको प्रतिष्ठालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

महान्

"महान्" शब्दले प्रसिद्ध व्यक्तिहरूलाई जनाउँछ ।

शब्द अनुवाद