ne_tn/2sa/06/21.md

2.4 KiB

जसले मलाई तिम्रा बुबा ... माथि चुन्‍नुभयो

यहाँ "तिम्रा"ले मीकललाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

म योभन्दा अझ धेरै अप्रतिष्ठित हुने छु

दाऊदले व्यंग्य हान्दैछन् र तिनले भनेको कुराभन्दा ठिक विपरीत बताउन खोजेका हुन् । आफूले गरेको कुरा अप्रतिष्ठित अथवा आफूले भविष्यमा गर्ने कार्य अप्रतिष्ठित हुनेछ भन्‍ने कुरा तिनले विश्‍वास गर्दैनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-irony)

म मेरै आँखामा अपमानित हुनेछु

यहाँ "मेरै आँखामा"ले कुनै व्यक्तिले केही थोक बारे विचार गरेको वा सोचेको कुरालाई जनाउँछ । अर्को अनुवादः "म आफैलाई अपमानित सोच्छु" वा "म आफैलाई एक मूर्ख सोच्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्‍जत गरिने छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर तिमीले भनेकी यी सेविकाहरूले मेरो इज्‍जत गर्नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन

"कहिले कुनै छोराछोरी जन्माउन सकिनन्"

शब्द अनुवाद