ne_tn/2sa/06/20.md

1.6 KiB

आइन्

यहाँ "आइन् "लाई "गइन्"को रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-go)

इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको

यो एउटा व्यंग्यात्मक भनाइ हो । मीकलले आफूले भनेकी कुराको ठिक विपरीत भनेकी हुन् र दाऊदले इज्जतदार तरिकाले व्यवहार गरे भन्‍ने तिनले विश्‍वास गर्दिनन् । मीकल दाऊद राजासँग उनको नाचँको पहिरन र व्यवहार बारे अनादरपूर्वक बोल्छिन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-irony)

सेविकाहरू र सेवकहरूको माझ

अर्को अनुवादः "सेविकाहरू र सेवकहरूको अगाडि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

कुपात्र

मीकलले दाऊदलाई असभ्य र मूर्ख मानिससित तुलना गर्दैछिन् ।

शब्द अनुवाद