ne_tn/2sa/06/18.md

914 B

तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए

"सर्वशक्तिमान् परमप्रभुको नाउँमा" आशिष् दिनुले परमप्रभुको शक्ति र अधिकारद्वारा वा उहाँको प्रतिनिधिको रूपमा आशिष् दिनुलाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

एक झूप्पा किसमिस

सुकेको अङ्‍गुरको झूप्पो

शब्द अनुवाद