ne_tn/2sa/06/16.md

1.3 KiB

मीकल

मीकल शाऊल राजाकी छोरी र साथै दाऊदको पहिलो पत्‍नी थिइन् । 2 Samuel 3:13मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आफ्‍नो हृदयमा तिनले उनलाई घृणा गरिन्

यहाँ "हृदय"ले विचार वा भावनाहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनले उनलाई तुच्छ नजरले हेरिन्" वा "तिनले उनको खिसी गरिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको सामु

"परमप्रभुलाई"

शब्द अनुवाद