ne_tn/2sa/06/01.md

2.4 KiB
Raw Permalink Blame History

इस्राएलका चुनिएका सबै

यस लक्षणाले इस्राएल जातिको सेनालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिस हजार

"३०," (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

यहूदाको बालाबाट परमप्रभुको सन्दुक ल्याउनलाई

तिनीहरूले सन्दुक यरूशलेममा लैजादै थिए भन्‍ने यसले सङ्‍केत गर्छ । अर्को अनुवादः "यहूदाको बालाबाट यरूशलेममा परमप्रभुको सन्दुक ल्याउनलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ल्याउन

"ल्याउन" शब्दलाई "लिन"को रूपमा लेख्‍न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-go)

बाला

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जसलाई सर्वशक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ

परमप्रभुको नाउँ सन्दुकमा लेखिएको थियो ।

जो करूबहरूमाथि विराजमान हुनुहुन्छ

"जो करूबहरूबिच आफ्नो अधिकारको स्थानमा बस्‍नुहुन्छ"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

विराजमान हुनुहुन्छ

सिंहासन वा अधिकारको स्थानमा बस्‍नु

शब्द अनुवाद