ne_tn/2sa/05/03.md

1.0 KiB

तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे

"अभिषेक" गर्नु भनेको परमेश्‍वरले दाऊदलाई राजाको रूपमा चुन्‍नुभएको छ भनेर तिनीहरूले स्वीकार गरेको कुरालाई देखाउने एउटा साङ्‍केतिक कार्य हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद