ne_tn/2sa/02/28.md

1.2 KiB

तुरही फुके

धेरै टाढा भएका सेनाहरूलाई निर्देशनहरू जाहेर गर्न तुरहीहरू प्रयोग गरिन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

फेरि इस्राएललाई खेदेनन्

यहाँ "इस्राएल"ले इस्राएलको निम्ति लडाइँ गरिरहेका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलीहरूलाई खेद्‍न छाडे्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

अराबा ... महनोम

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद