ne_tn/2sa/02/26.md

2.1 KiB

के सधैं तरवारले नाश गर्नैपर्छ?

लडाइँ अत्यन्तै लामो समयसम्म भएको थियो भनेर यस आलङ्‍कारिक प्रश्‍नले जोड दिन्छ । यहाँ "तरवार"ले लडाइँ गर्नुलाई जनाउँछ । अर्को अनुवादः "लडाइँ गर्न र एक-अर्कालाई मार्न हामीले हाम्रो तरवार चलाइ राख्नु पर्दैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-metonymy]] रrc://*/ta/man/translate/figs-metaphor)

जस्तो परमेश्‍वर जीवित हुनुहुन्छ

यो एउटा ज्यादै शक्तिशाली भाकल हो । अर्को अनुवादः "परमेश्‍वर मेरो गवाहीको रूपमा" वा "मैले भनेको कुरा म गर्नेछु भनेर परमेश्‍वरले गवाही दिनुहुनेछ"

तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए

अबनेर योआबसित बुद्धिमानी पूर्वाक नबोलेको भए के हुने थियो होला भनेर यस काल्पनिक भनाइले बताउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

शब्द अनुवाद