ne_tn/2sa/02/20.md

1.3 KiB

असाहेल

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दाहिने वा देब्रेतिर लाग ... यताउता फर्केनन्

"मलाई खेद्‍न छाड ... अबनेरलाई खेद्‍न छोडेनन्"

जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ

अबनेरले असाहेललाई अर्को जवान मानिसलाई मार्न र लुट्न भनिरहेका थिए जो अबनेर जतिक्कै खतरनाक हुनेथिएन । तिनी असाहेललाई मार्न चाहँदैन थिए । अर्को अनुवादः "अर्को सिपाहीसँग लडाइँ गर र लुट्को रूपमा त्यसको हतियार लेऊ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद