ne_tn/2sa/02/16.md

1.5 KiB

तिनीहरू एकसाथ भुईंमा ढले

यो तिनहरू मरे भनेर बताउने नम्र तरिका हो । अर्को अनुवादः "तिनीहरू दुवै मरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

हल्कत-हज्‍जुरीम

यो त्यस ठाउँमा के भएको थियो भनेर मानिसहरूलाई सम्झना गराउन दिइएको नाम थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यस दिन घमसान लडाइँ भयो

यो जवान मानिसहरूको प्रतिस्पर्धाको कारण सुरू भएको एउटा ठूलो लडाइँ थियो भन्‍ने कुरालाई स्पष्टसित बताउन उपयोगी होला । अर्को अनुवादः "त्यसपछि अरूहरू पनि लडाइँ गर्न थाले । त्यो दिन अति भयानक लडाइँ भयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद