ne_tn/2sa/02/10.md

905 B

यहूदाको घरानाले दाऊदलाई नै पछ्याए

दाऊदको शासनमा रहनुलाई तिनलाई "पछ्याउनु"झैँ बताइएको छ । अर्को अनुवादः "यहूदाको कुलले दाऊदलाई आफ्नो राजाको रूपमा माने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

यहूदाको घराना

यहाँ "घराना"लाई "कुल" अर्थ दिन प्रयोग गरिएको छ ।

शब्द अनुवाद