ne_tn/2sa/02/04.md

1.2 KiB

दाऊदलाई ... राजा अभिषेक गरे

यस साङ्‍केतिक कार्यमा, दाऊद राजा हुन चुनिएका थिए भनेर देखाउन तिनीहरूले दाऊदको शिरमा तेल खन्याए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

यहूदा

अर्को अनुवादः "यहूदाको कुल"

याबेश- गिलाद

यो गिलादको क्षेत्रमा भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद